१७ बैशाख २०८१, सोमबार | April 30, 2024

पत्रकार सम्मेलनमा बुटवल उपमहानगर प्रमुख पाण्डेले एक पत्रकारलाई अपमानजनक शव्द प्रयोग गरेपछि विवाद

बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नगर प्रमुख र पत्रकारबीच विवाद भएको छ । एकजना पत्रकारको नगरप्रमुखले आफुलाई नकारात्मकरुपमा बुझेको प्रतिक्रियामा उपमहानगर प्रमुख पाण्डेले पत्रकारको समाचारमा अपमानजनक शब्द प्रयोग गरेपछि विवाद भएको हो । उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार डिबी…