२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन् । हालसम्मको मतगणना अनुसार विष्टले २९९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवन श्रेष्ठले २५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थीले…