१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सरकारद्वारा राष्ट्रपतिसमक्ष संसद् अधिवेशन स्थगनको सिफारिस, नयाँ मिति अनिश्चित

काठमाडौं । सरकारले यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गर्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ। यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ का लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए। तर, सरकारले बिहीबार उक्त मितिमा अधिवेशन सञ्चालन गर्न नसकिने जनाउँदै अधिवेशन रोक्न शीतलनिवासमा नयाँ पत्राचार गरेको…