२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राइले अग्रता कायम गरेका छन्। ताजा मतपरिणामअनुसार राइले ३ हजार ७५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शुधान्सु कोइरालाले २ हजार ९४४ मत पाएका छन्। अन्य उम्मेदवारहरूमध्ये रास्वपाका विवेककुमार श्रेष्ठले १ हजार २९० मत प्राप्त गरेका…