काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा सुरुआती मतगणनामा अग्रता लिएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले १ हजार १५८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार जस्मिन घिमिरे ९०८ मतसहित दोस्रो स्थानमा पुगेका छन् । सुरुमा अग्रता बनाएको एमाले…