काठमाडौं । सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्ताव फिर्ता लिएको छ। यससँगै संघीय निजामती सेवा विधेयकमा अवकाशसम्बन्धी विवाद समाधान भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मंगलबार राष्ट्रिय सभाको विधायन समितिको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्था अनुसार नै अघि बढ्ने जानकारी दिएकी छिन् । उनले यसअघिको बैठकमा अवकाश उमेर हद…