८ चैत्र २०८२, आइतबार | March 22, 2026

पशुपतिनाथ मन्दिरमा आक्रमण गर्न पुग्यो अराजक समूह, सेना परिचालन

काठमाडौं । जेनजीका नाममा अराजक समूह पशुपति नाथ मन्दिरमा आक्रमण गर्न पुगेका छन् । मूल ढोकामा पुगेर तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पशुपति क्षेत्रको संरक्षणका लागि सेनाको टोली त्यहाँ पुगिसकेको जानकारी दिएका छन् । यता जेनजीका प्रदर्शनकारीले भने आफूहरुले अबेरसम्म यस्तो स्थिति बनाउने योजना नै…