२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

विपिन जोशीको मृत्यु भएको औपचारिक पुष्टि

काठमाडौं । प्लालेष्टायनी विद्रोही समुह हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । हमासले पछिल्लो पटक सार्वजनिक गरेको चार जना मृतकको नाममा विपिन जोशीको नाम पनि समावेश छ । यसअघि इजरायली सेनाले पनि आज बिहान मात्रै जोशीको परिवार र तेलअभिवस्थित नेपाली दूतावासलाई सम्पर्क गरेर जोशी जीवित नरहेको जानकारी दिएको थियो । कृषिका विद्यार्थी…