काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य नयाँ उचाइमा पुगेको छ । सोमबार (भदौ १६ गते) सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको हो । जुन अहिलेसम्मकै उच्च मूल्य हो। आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार हुँदा रेकर्ड कायम भएको थियो। तर, सोमबारको तुलनामा सुनको मूल्य…