सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका लागि वाचा पत्र सार्वजनिक गरेको छ । पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा उक्त वाचा पत्र सार्वजनिक गरेका हुन् । पार्टीले कर्णाली प्रदेशको…