६ पुस २०८२, आइतबार | December 21, 2025

नयाँदिल्लीस्थित लालकिल्ला नजिक कारमा विस्फोट, १० जनाको मृत्यु

काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट भएको छ । विष्फोटबाट कम्तीमा १० जनाको मृत्यु भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा परि २० बढी घाइते भएका छन्। मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिए पनि अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन। विस्फोट…