१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन । प्रहरीका अनुसार जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप व्याङखोलास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । घटनाको जानकारी…