१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मोदीसँगको भेट फलदायी रहेको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी रहेको बताएका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लामिछानेले नेपाल र भारत विगतका सीमिततालाई पार गर्दै विकास-कूटनीतिको नयाँ चरणतर्फ अघि बढ्न सक्ने बताएका हुन् । उनले साझा सभ्यता,…