१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एमाले सचिवालय बैठक आज पनि बस्दै, कार्यविभाजनमा थप छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने तय भएको छ । शुक्रबार बसेको बैठकमा पार्टीका पाँच उपाध्यक्षले समीक्षात्मक धारणा राखेपछि बैठक निष्कर्षमा नपुग्दै स्थगित गरिएको थियो । आजको बैठकमा उनीहरूले दिएको सुझावका आधारमा नेताहरूको कार्यविभाजनका लागि प्रस्तावित नाममा संशोधन…