काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनले आफ्नो राजिनामा नमागेको र आन्दोलनको उद्देश्य सरकार परिवर्तन पनि नभएको बताएका छन् । आइतबार राजधानीमा केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले जेनजीको मागहरु भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनु मात्र रहेको स्पष्ट पारे । उनले आफु जेनजी आन्दोलनका ती मागलाई सही र…