तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा बढ्दो सैन्य टकरावको बीचमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालको द्वन्द्वमा होर्मुजको रणनीतिक स्ट्रेट पुनः खोल्ने उद्देश्यले दश दिनको युद्धविराम प्रस्तावलाई समर्थन गर्ने वा इजरायलको साथमा ठूलो सैन्य अभियानलाई समर्थन गर्ने दुई सम्भावित कार्यहरूको योजना अघि बढाएको अमेरिकी समाचार पोर्टल एक्सियोसले वरिष्ठ अमेरिकी तथा रइजरायली स्रोतहरूलाई…