काठमाडौं । प्रतिकूल मौसमका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । अविरल वर्षासँगै देशभरको मौसम अस्थिर बनेपछि कम्पनीले सबै उडान स्थगित गर्ने निर्णय गरेको हो । बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ, “मौसमी अवस्थाका कारण आजका सबै उडानहरू रद्द गरिएको छ।” कम्पनीले उडान पुनःनिर्धारण (रिसेड्युल) वा रिफण्डका लागि यात्रुहरूले आफ्ना ट्राभल…