१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

ओमानबाट विमान चार्टर गरेर अक्सिजन सिलिण्डर नेपाल पठाउने एनआरएनएको तयारी

लण्डन । कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि गैरआवासीय नेपाली संघको सक्रियतामा अक्सिजन सिलिण्डर नेपाल पठाउने तयारी गरेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा रहेका सबै राष्ट्रिय समितिसंगको सहकार्यमा संघले विमान चार्टर गरेर ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने भएको हो । यसअघि संघले २ करोड…