६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

विदेशमा अलपत्र नेपाली श्रमिकबारे एनआरएनए र अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)बीच छलफल

लण्डन । कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघको आप्रवासन सम्बन्धी संगठनसँग छलफल गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको टोलीले राष्ट्र संघ अन्तरगतको अन्तराष्ट्रिय आप्रवासन संगठन (आइएमओ) का प्रतिनिधिहरुसँग संघका छलफल गरेको एनआरएनए० का उपाध्यक्ष डा. बद्री केसीले बताए ।…