२१ माघ २०८२, बुधबार | February 4, 2026

यस्तो छ नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र (पूर्णपाठसहित)

काठमाडौं । बन्दी जीवन बिताईरहेका रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । उन्मुक्ति पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गरिएको छ । राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राज्य धर्मनिरपेक्ष हुनुपर्ने नागरिक उन्मुक्ति पार्टीले घोषणापत्रमा उल्लेख गरेको छ । ‘राज्य…