२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

बुटवलको भ्यु सिनेमा अव फ्रेण्ड्स सिनेमाज : दर्शकका लागि नयाँ ब्यवस्थापनको तातो अफर सार्वजनिक

बुटवल । बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्स भित्रको भ्यु सिनेमा अव नयाँ ब्यवस्थगापनका साथ संचालनमा आउने भएको छ । नयाँ ब्यवस्थापन सहित “फ्रेण्ड्स सिनेमाज” को नामले संचालनमा आएको सिनेमाहलले बिभिन्न अफरहरु सार्वजनिक गरेको छ । २११ सीट क्षमतायुक्त अत्याधुनिक हलले दर्शकहरूका लागि विशेष अफरहरू ल्याएको बिज्ञप्ति मार्फत जानकारी दिएको छ । नयाँ ब्यवस्थापनले कुनै पनि…