१ बैशाख २०८३, मंगलबार | April 14, 2026

जव फेवातालको किनारमा देश विदेशका राष्ट्रगान गाइन थाल्यो………

पोखरा । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहनुभएको छ । बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल…