१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलको बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’ हुँदै

बुटवल । कला र संस्कृतिलाई विद्यालय जीवनसँग जोड्ने उद्देश्यसहित बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीले ‘स्कूल गट ट्यालेन्ट रुपन्देही’ आयोजना गर्ने भएको छ । २६ वर्षदेखि सञ्चालनमा रहेको एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीलाई लक्षित गर्दै जिल्ला स्तरीय यो प्रतियोगिता ल्याएको हो । शनिबार पत्रकार सम्मेलन गरेर आयोजकले गायन, वाद्यवादन, नृत्य, अभिनय/नाटक, चित्रकला/पोस्टर डिजाइन र वाचन जस्ता…