काठमाडौं । एसियन म्युजिकले ओटीटी प्लेटफर्म फोपीसँग सहकार्य गर्दै निर्माण गरेको नयाँ सिरिज ‘लभ नम्बर २२’ रिलिज भएको छ । सिरिजले नयाँ पुस्ताको प्रेमकथा बोल्नेछ । सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडालगायतको अभिनय छ । ईश्वर गुरुङ…