७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

लोकगायक विष्णु र गायिका सुनिताको पञ्चेबाजा भाकाको ‘बागलुङ कालिकामा’

काठमाडौं । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ । सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ । आशिष अविरलको संगीत संयोजन रहेको सो…