बुटवल । बुटवल उपमहानगरको आयोजनामा भएको दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा संस्थागत तर्फ एभरेष्ट ईंगलिस बोर्डिङ स्कुल विजेता बनेको छ । उक्त विद्यालयले उपाधिसँगै ७५ हजार नगद राशी पुरस्कार हात पारेको छ । विजेता एभरेष्टका विद्यार्थीले कौडा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी तिनाउ ईंगलिस बोर्डिङ स्कुल उपविजेता बन्दै नगद ५० हजार…