काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही पहिलो पटक कार्यक्रमका लागि नेपाल आएकी छिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आएको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले जानकारी दिए । उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग…