४ श्रावण २०८३, सोमबार | July 20, 2026

सम्झना रणपालको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ सार्वजनिक

काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा एक पछिल्लो उत्कृष्ट सिर्जना थपिएको छ । कुशाल बेलबासे, रेशम निर्दोष, सम्झना रणपाल र बिधान कार्कीको सशक्त स्वरमा सजिएको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ सार्वजनिक भएको हो । शिव हमालको शब्द रचना र बिधान कार्कीको संगीत रहेको यो गीत सम्झना रणपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतले…