२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

दीप बोर्डिङमा अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न

बुटवल । दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते शनिबार अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । जुम एप मार्फत् भर्चुअल रूपमा सम्पन्न प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रतियोगीहरूले शिक्षा, लैङ्गिक समानता, नैतिक अनुशासन, संस्कार, प्रविधिले निम्त्याएका विकृति, आमाको महत्व, देशको…