३ पुस २०८२, बिहिबार | December 18, 2025

मंसिर २२ मा लगनगाँठो कस्दै श्वेता खड्का

काठमाडौं । नायिका श्वेता खड्का मंसिर २२ गते वैवाहिक जीवनमा बाँधिने भएकी छिन । बिहेका लागि निम्तो कार्डसमेत बाँढिएको छ । धनगढीका विजयेन्द्र सिंह रावतसँग नायिका खड्काको बिहे हुने पक्का भएको हो । गोकर्ण फरेस्ट रिसोर्टमा नायिका खड्काको वैवाहिक कार्यक्रमका हुने नातेदार र आफन्तलाई बाँढिएको कार्डमा उल्लेख छ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम…