२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

‘कमेडी च्याम्पियन’ सिजन-२ सुरु

काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन-२ को फिजिकल अडिसन सुरु भएको छ । बुधबारबाट काठमाडौंमा फिजिकल अडिसन सुरु भएको हो । डिजिटल अडिसनमा आएका भिडियो कन्टेन्टबाट उत्कृष्ठ १८० फिजिकल अडिसनमा सहभागी हुँदैछन् । पहिलो दिन बुधबार ४५ जनाले अडिसन दिएका छन् ।  निर्देशक विशाल भण्डारीका अनुसार यही दरमा दैनिक…