२० भदौ २०८३, शनिबार | September 5, 2026

डार्विनले ल्याए ‘हवाई अड्डा’ (भिडियो सहित)

काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत 'हवाई अड्डा'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ । मर्मस्पर्शी यस गीतको म्युजिक भिडियोमा सुमित…