२० भदौ २०८३, शनिबार | September 5, 2026

चलचित्र ‘भाँडाकुटी’ रुपन्देही क्षेत्रमा छायांकन हुने

बुटवल । नेपाली चलिचित्र ‘भाँडाकुटी’ रुपन्देहीमा छायांकन हुने भएको छ । किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ रुपन्देहीका शहरी तथा ग्रामीण क्षेत्रहरुमा निर्माण हुने फिल्म युनिटले जानकारी गराएको छ । दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक एवम् कलाकारहरुको सहभागितामा आइतबार बुटवलमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको हो । चलचित्रमा…