४ श्रावण २०८३, सोमबार | July 21, 2026

१० नेपाली कलाकार जसले बलिउड पुगेर देखाए आफ्नो प्रतिभा

काठमाडौं । कलाको कुनै सीमा हुँदैन । कलाकारहरुले आफ्नो प्रतिभा देखाउने मञ्च पाए भने जहाँ पुगेर पनि आफ्नो क्षमता देखाउन सक्छन् । केही नेपाली कलाकारहरु पनि यस्तै छन् । नेपालजस्तो सानो र अल्पविकसित मुलुकका नागरिक भएर पनि ती कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएका छन् । केही नेपाली कलाकारहरु यस्ता छन् जसले बलिउडमा पुगेर आफ्नो…