५ श्रावण २०८३, मंगलबार | July 21, 2026

वरिष्ठ गायक बम बहादुर कार्कीले चौतारीमा बसेर पिपलको पात फरर पारेपछि….

काठमाडौं । नेपाली लोक गायनमा मौलिकता हराएको भन्दै चिन्तित बनेका वरिष्ठ लोक गायक बम बहादुर कार्कीले एक पछि अर्को मौलिक नेपाली भाकाको गीत बजारमा ल्याउन थालेका छन् । तीजका अवसरमा परम्परागत शैलीमा बामरी तीजीगीत बजारमा ल्याएका वरिष्ठ गायक कार्कीले पुरानो आफ्नै गीत ‘पिपलु पातै फरर’ गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन् । कार्कीको आफ्नै एकल…