नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को छैटौं दिन मंगलबार गायिका एलिना चौहान लगायतका कलाकारहरुले प्रस्तुती दिएका छन् । आजको कार्यक्रममा गायिका चौहानसहित गायक कमल बिसी माल्दाइ, डान्सर तथा मोडल रुबिना अधिकारी, गायक राज कुश्मी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । सुरुमा गायक कमल बिसी माल्दाइ डोरी बाटेर गीत गाउँदै स्टेज उक्लिएका थिए। उनले झन्डै…