काठमाडौं । अभिनेता फरदीन खान १४ वर्षपछि सञ्जय लीला भन्सालीको सिरिज हीरामण्डीबाट कमब्याक गर्दैछन् । निर्माण पक्षले पोस्टर सेयर गरेर यो जानकारी दिएको हो । उनले यस पिरियड ड्रामा सिरिजमा अली मोहम्मदको भूमिका निर्वाह गर्नेछन् । फरदीन अन्तिम पटक २०१० मा आएको फिल्म 'दुल्हा मिल गया' मा देखिएका थिए । त्यसयता फरदीन फिल्म पर्दाबाट गायब…