१७ बैशाख २०८१, सोमबार | April 29, 2024

१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन

मुम्बई । तमिल सिनेमा सन् २०२३ मा रजनीकान्तको ‘जेलर’ र कमल हासनको ‘इण्डियन २’को मेगा रिलिजको साक्षी बन्दैछ । फ्यानहरु यी दुई बहुप्रतिक्षित फिल्मको पखाईमा छन् । रोचक कुरा के छ भने दुवै तमिल मेगास्टारहरु आ-आफ्नो फिल्मलाई एकै मितिमा रिलिज गर्दैछन् । दुवै फिल्म नोभेम्बर १० मा रिलिज हुँदैछ । रजनीकान्त र कमल १८ वर्षपछि…