२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

चेन्नइ एक्सप्रेसलाइ पछि पार्दै ‘डंकी’ बन्यो शाहरूखको सबैभन्दा बढी कमाउने तेस्रो फिल्म

मुम्बई । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मले दिनहुँ करोडौंको व्यापार गर्दै इतिहास रचिरहेको छ । फिल्मले १८ दिनको कलेक्सनका साथ घरेलु बक्स अफिसमा २०० करोडभन्दा बढीको व्यापार गरिसकेको छ भने  ‘डंकी’ ले पनि विश्वभर उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्मले अब ४५० को अंक नजिक पुगेको छ…