२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

२४ वर्षपछि बलिउड मुभिमा देखिदैँ दक्षिण भारतका सुपरस्टार रजनीकान्त

मुम्बइ । सुपरस्टार रजनीकान्तको फ्यान फलोइङ सधैं उच्च रहेको छ । दक्षिण भारतदेखि उत्तर भारतसम्म लाखौं फ्यानहरू उनको अभिनय र फिल्मका लागि पागल हुने गरेका छन । साउथ मुभि बाहेक रजनीकान्तले बलिउड फिल्ममा पनि काम गरिसकेका छन्, जहाँ पनि दर्शकको माया पाएका छन् । तर, दिग्गज सुपरस्टार २४ वर्षदेखि बलिउड फिल्मबाट टाढा रहेका थिए तर अब…