नेपालगन्ज । यसवर्षको कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई प्रदान गरिएको छ ।काठमाडौंमा आज सम्पन्न स्वरमाधुरी अन्जना गुरुङ एकल साँझ सहितको विशेष कार्यक्रममा सो पुरस्कार निर्मोहीलाईप्रदान गरिएको हो । ५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ लोक गायक कमल बि.के. निर्मोही उपचार सहयोग समितिका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए…