२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र लालीबजार को प्रदर्शनमा उच्च अदालत पाटनले तत्कालका लागि रोक लगाएको छ । न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत सम्बन्धित निकायका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको हो । चलचित्रका केही शब्द र प्रस्तुतिप्रति आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट…