एजेन्सी । २ हप्ता अगाडी नै भारतिय केही सञ्चार माध्यमहरुले निधनको खबर छापेपनि बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको आज मात्र निधन भएको छ। अभिनेता ८९ वर्षीय धर्मेन्द्रको सोमबार दिउँसो १ बजे पछि आफ्नै जिवासमा निधन भएको समाचार एजेन्सी आईएएनएसले जनाएको छ । धर्मेन्द्रको मृत्युको खबरलाई आइएएनएसले पुष्टि गरेको हो । एजेन्सीका अनुसार उनको अन्त्येष्टि विले पार्ले…