२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपथ्यका चर्चित गायक अमृत गुरुङले दलका नेताहरुलाई भने ‘आत्मालोचना गर र देश निर्माणमा एकजुट हौ’

बुटवल । 'मानवताका लागि संगीत अभियान' अन्तर्गत बुटवलमा आठौ प्रस्तुति लिएर आएको नेपथ्य ब्याण्डका प्रमुख गायक अमृत गुरुङले राजनीतिक दलका नेताहरुलाई आत्मालोचना गर्दै दलगत विचार भन्दा माथि उठेर देश निर्माणमा लाग्न आह्वान गरेका छन् । शनिबारको साँझलाई बुटवलमा तताउँदै गायक गुरुङले चुनाव सकिएपछि दलहरु आपसि विवादमा लागेको भन्दै विवाद छाडेर देश निर्माणमा एकजुट हुन आग्रह…