मुम्बई । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘हम साथ(साथ है’ र ‘प्रेम रतन धन पायो’ जस्ता फिल्म निर्माण गरेका सूरज बडजात्या मल्टीस्टारर फिल्म ‘उचाइ’ बाट निर्देशन क्षेत्रमा कमव्याक गर्दैछन् । यो फिल्म आगामी महिना नोभेम्बर ११ मा रिलिज हुँदैछ । निर्देशक सुरजका अनुसार फिल्ममा अमिताभलाई कास्ट गर्न निकै तनाव भएको थियो । अमिताभलाई…