४ पुस २०८२, शुक्रबार | December 19, 2025

धेरैले आलोचना गरेपछि गायक शिव परियारले आफ्नो प्रतिरक्षा गरे– म नराम्रो विचार बोकेको मान्छे होइन

काठमाडौं । बलात्कारको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आफ्नो व्यापक आलोचना भएपछि गायक शिव परियार प्रतिरक्षामा उत्रेका छन् । गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुरा यति हो– म नराम्रो बिचार अनि व्यवहार बोकेको मान्छे हुँदै होईन, प्रहार गर्नेहरुको असंख्य प्रहार खप्दै यात्रा जारि राखिन्छ ।’ उनले आज विहान आफ्नो फेसबुक पेजमा नेपालमा…