७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

डिल्लीनारायण पाण्डेले दुर्गा नेपाललाई कति राम्री भनेपछि….

बुटवल । तीज नजिकिँदै जाँदा नाच्न तम्सेर बसेका महिलाहरुले मुद्रण ब्यवसायी तथा लोक दोहारी गायक गायक डिल्लीनारायण पाण्डेय र दुर्गा नेपालले तीजी गीतमा नाच्न पाउने भएका छन् । पाण्डेयको शब्द र लयमा दर्शक र श्रोता नचाउने भाका र लय सहितको तीजको गीत बजारमा आएको छ । गायक पाण्डेयले खबर कुरासँग कुरा गर्दै मौलिक शब्द र…