२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

एक्कासी किन आइन मनिषा कोइराला भैरहवा हुँदै नेपाल ?

बुटवल । कालापानी, लिपुलेक र लिम्पियाधुराका बिषयमा सशक्त नेपाल सरकारको पक्षमा उभिएर भारतीय मिडीयाको आलोचना खेपेकी बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल भारत सिमाको बेलहिया नाका हुंदै नेपाल छिरेकी छिन् । मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेम कुमार थापाले बताउनुभयो । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा…