१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

बुटवलको बागेश्वरी संगीतालयमा ‘कोही किन बर्बाद होस’ नाटक मञ्चन हुँदै

बुटवल । बुटवलस्थित बागेश्वरी संगीतालयमा फागुन ६ गतेदेखि १५ गते सम्म 'कोही किन बर्बाद होस' नाटक मञ्चन हुने भएको छ । द नेक्स्ट लेभल प्रोडकसनको ब्यानरमा मनोविज्ञानमा आधारित नाटक कोही किन बर्बाद होस मञ्चन हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा बोल्दै गुरुकुलका कलाकार राजकुमार पुडासैनीले बुटवलमा नाटक अभियान अन्तरगतको कार्यक्रम…