बुटवल । नेपाली हस्पिटालिटीको मोडेल दाबी गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्षलाई इभका रुपमा मनाउने भएको छ । चैत्र ३० गते पौवाका ३ वटा शाखामा एक साथ सांगीतिक कार्यक्रम गरेर नेपाली 'न्यू ईयर ईभ' मनाउने तयारी गरिएको पौवा ग्रुपले जनाएको छ । पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका संचालनमा रहेका १२ वटा शाखा…