बुटवल । कालिकानगरका राजु तिवारी (४३ वर्ष) र छोरा पारस तिवारी (१८ वर्ष) दैनिक बिहान साँझ साईक्लिङ गर्दछन । एक वर्ष अघिसम्म एउटै साईकल बिहान साँझ पालो गरेर चलाउने बुबाछोरा अहिले भने आआफनै साईकलमा कुद्छन् । बुबाको जाईन्ट छ भने छोरा पारस जेनिसमा हिँडछन । एसएलसी दिएर तिलोत्तमा कलेजमा कक्षा ११ मा भर्ना भएको पारस…